सेन्चुरी कमर्शियल बैंकको ३८ लाख कित्ता बोनश शेयर सुचिकृत

0
71


सेन्चुरी कमर्शियल बैंकले अघिल्लो आर्थिक बर्षको कमाइबाट वितरण गरेको ३८ लाख ३९ हजार कित्ता बोनश शेयर धितोपत्र बजारमा कारोबार गर्न मिल्ने गरी सुचिकृत गरीएको छ ।

बैंकले अघिल्लो वर्षको नाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशत बोनस शेयर बितरण गर्ने निर्णय गरेको थियो ।

हाल सेन्चुरीको चुक्ता पुँजी ८ अर्ब ६ करोड रहेको छ । उसले गत आर्थिक बर्षमा ८७ करोड ८६ लाख खुद नाफा कमाएर प्रतिशेयर आम्दानी १० रुपैयाँ ८६ पैसा कायम गरेको थियो ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here