नेपाल बैंक र सेन्चुरी बैंकको शेयर सूचिकृत

0
126


काठमाडौं, कातिक २५ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा नेपाल बैंक र सेन्चुरी बैंकको शेयर सूचिकृत भएको छ । दुई कम्पनीको २ करोड १५ लाख २४ लाख ५८८ दशमलव ९२ कित्ता शेयर सूचिकृत भएको छ ।

नेपाल बैंकको १ करोड ७६ लाख ८४ हजार ८५८ कित्ता शेयर एपीओ र सेन्चुरी बैंकको ३८ लाख ३९ हजार ७३० दशमलव ९२ कित्ता बोनस शेयर सूचिकृत भएको छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here