आज आइतबार, कस्ता कार्यका निम्ति शुभ रहनेछ ? हेर्नुहोस् आजको दिन २०७५ कार्तिक २५ गते

0
83

श्रीगणेशाय नमः ।। आज विक्रम संवत् २०७५ साल कार्तिक महिनाको २५ गते आइतबार हो । वर्तमानमा विरोधकृत् नामक संवत्सर चलिरहेको छ । सूर्य दक्षिणायनमा छन् ।  शरद ऋतु अन्तर्गत कार्तिक शुक्ल पक्षको चतुर्थी तिथि राति ११।५५ बजेसम्म रहनेछ । यो महिनाका देवता दामोदर र मासदेवी राधा हुन् । सूर्य तुला राशिमा रहेका छन् भने वृहस्पति वृश्चिक राशिमा छन् । मूल नक्षत्र राति १२।३३ बजेसम्म रहनेछ । आज सुकर्म योग वणिज करण रहेको छ । आज सूर्योदय ६।१९ मा छ भने सूर्यास्त बेलुका ५।८ बजे हुनेछ ।
आज चन्द्रमा धनु राशिमा छन् । आज आइतबार सूर्य भगवानको उपासनासँगै राता वस्तुको प्रयोग शुभ रहनेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८४१०१२२०३,९ ८०८२११२०५

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here