आजको राशिफल २०७५ कार्तिक २४ गते, शनिबार

0
91

मेष राशिः कान्तिक्षय, मान हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

वृष राशिः आर्थिक लाभ, काम बन्नुका साथै यात्राको योग देखिन्छ ।

मिथुन राशिः व्यापार बढ्ने, कीर्तिलाभका साथै अध्ययनमा सफलता प्राप्त हुनेछ ।

कर्कट राशिः धन लाभ, आय बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

सिंह राशिः द्रव्य नाश, कार्यअवरोधका साथै स्वास्थ्यमा बाधा रहनेछ ।

कन्या राशिः मीष्टान्न लाभ, कार्य सफलताका साथै रमाइलो दिन रहनेछ ।

तुला राशिः पराक्रम बढ्ने, कार्यलाभका साथै धनलाभ हुनेछ ।

वृश्चिक राशिः कार्यसिद्धि, मित्रलाभका साथै धनप्राप्तिको योग देखिन्छ ।

धनु राशिः आर्थिक अपचलन, मान हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

मकर राशिः धन बढ्ने, कीर्तिलाभका साथै यात्राको योग देखिन्छ ।

कुम्भ राशिः श्रीवृद्धि, आर्थिक उन्नतिका साथै मित्रलाभ हुनेछ ।

मीन राशिः मित्र लाभ, पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ९८४१०१२२०३

The post आजको राशिफल २०७५ कार्तिक २४ गते, शनिबार appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here