आजको राशिफल २०७५ कार्तिक २१ गते, बुधबार

0
70

मेष राशिः श्रीवृद्धि, विद्या लाभका साथै सामाजिक कार्यमा रुचि जाग्न्ने छ ।

वृष राशिः श्रीवृद्धि, कार्य लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

मिथुन राशिः व्यापार बढ्ने, कार्य प्राप्तिका साथै अध्ययनमा रुचि जाग्ने छ ।

कर्कट राशिः कार्य अवरोध, मान हानिका साथै खर्चमा वृद्धि हुने छ ।

सिंह राशिः कार्य अवरोध, मान हानिका साथै स्वास्थ्यमा प्रतिकूलता रहने छ ।

कन्या राशिः प्रिय लाभ, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।

तुला राशिः पराक्रम बढ्ने, आर्थिक लाभका साथै कार्यमा उन्नति हुने छ ।

वृश्चिक राशिः मिष्टान्न लाभ, आर्थिक उन्नतिका साथै कीर्ति वृद्धिको योग देखिन्छ ।

धनु राशिः पराक्रम बढ्ने, आर्थिक उन्नतिका साथै यात्राको योग देखिन्छ ।

मकर राशिः धन लाभ, आर्थिक उन्नतिका साथै धार्मिक कार्यमा रुचि जाग्ने छ ।

कुम्भ राशिः काम बन्ने, मित्र सुखका साथै अध्ययनमा रुचि जाग्ने छ ।

मीन राशिः शत्रु भय, कार्य अवरोधका साथै शारीरिक आलस्यता रहने छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ९८४१०१२२०३

The post आजको राशिफल २०७५ कार्तिक २१ गते, बुधबार appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here