काग तिहारको दिन माला लगाउँदा प्रचण्डलाई को-को ले के-के सम्म भने ? हेर्नुस

0
105

काठमाडाैं । हिजो विराटनगरमा नेकपाका कार्यकर्ताले आयोजना गरेको कार्यक्रममा भाग लिन पुगेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मालाले आखाँ हेर्नै गार्हो हुने गरि स्वागत गरिएको समाचार मिडियाले प्राथमिकताका साथ छापे ।

नेपालीहरुको महान दोश्रो चाड तिहार सुरु भएसँगै पहिलो दिन अर्थात काग तिहार, त्यहिँ दिनमा नै नेकपाका अध्यक्ष प्रचण्डलाई अनुहार नै छोप्ने गरेर माला लगाइयो र उनको फोटो सामाजिक सञ्जालमा भाईरल भयो उक्त समाचारलाई लिएर धेरैले टिकाटिप्पनी गरे कसैले भने यो सम्मान कि अपमान ? कसैले एक दिन अघि भयो भन्दै तुच्छ र अभद्र कुरा लेखे । प्रचण्ड भने मालाले भब्य स्वागत गरेपछि निकै हर्षित देखिन्थे ।

यसै क्रममा उक्त समाचारमा आएका केहि कमेन्टहरु यस्ता छन:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here