आइसिएफसि फाइनान्सले बढायो खुद नाफा

0
79


आइसिएफसि फाइनान्सको गत बर्षको तुलनामा यस बर्ष खुद नाफामा उल्लेख्य प्रगति गरेको छ ।

गत आर्थिक बर्षको पहिलो त्रैमासमा २ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले चालु आर्थिक बर्षको सोहि अवधिमा ४ करोड ञ्१३ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कम्पनीले निक्षप संकलन ७ अर्ब १२ करोडबाट ८ अर्ब ५२ करोड पुर्याएको छ चने कर्जा प्रवाह ५ अर्ब ६५ करोडबाट ७ अर्ब रुपैयाँ पुर्याएको छ ।

फाइनान्सले गत बर्षको तुलनामा यस बर्ष निष्कृय कर्जा पनि घटाएको छ । गत आर्थिक बर्षमा ० दशमलव ५८ प्रतिशत रहेको निष्कृय कर्जा यस बर्ष घटेर ० दशमलव १४ प्रतिशतमा आइपुगेको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८८ करोड २१ लाख रुपैयाँ रहेको छ । जगेडा कोषमा २५ करोड ३७ लाख रुपैयाँ राखेको छ । उसको प्रतिशेयर १८ आम्दानि ७४ रुपैयाँ पैसा र प्रतिशेयर नेटवथ र्१ सय २८ रुपैयाँ ७७ पैसा रहेको छ ।

 

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here