सिभिल लघुवित्तले प्रस्ताव गर्यो लाभांश, नगद र वोनश कति?

0
71


सिभिल लघुवित्त वित्तिय संथाले गत बर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ ।

लघुवित्तको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको ४ प्रतिशत बोनश शेयर र साढे ३ प्रतिशत करसहिदको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

हाल लघुवित्तको चुक्ता पुँजी १० करोड ९७ लाख रहेको छ । चालु आर्थिक बर्षको पहिलो त्रैमाससम्मा उसले १ करोड १४ लाख खुद नाफा कमाएको छ । कम्पनीको प्रतिशेयर आम्दानि १० रुपैयाँ ४७ पैसा र प्रतिशेयर नेटवर्थ १ सय १३ रुपैयाँ १० पैसा रहेको छ

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here