सिभिल लघुवित्त वित्तीय संस्थाले दिने भयो लाभांश

0
91


आर्थिकन्यूज

काठमाडौं, कातिक २० । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (civil laghubitta bittiya sanstha ltd) ले ७ दशमलव ५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले कातिक १९ गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस र ३ दशमलव ५ प्रतिशत नगद लाभांश गरी ७ दशमलव ५ प्रतिशत लाभांश दिने निर्णय भएको हो ।

साथै नेपाल राष्ट्र बैंक तथा संस्थाको साधारण सभाले स्वीकृत गरे पश्चात मात्र लाभांश वितरण गर्ने भएको छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here