हडल्सफिल्डसँग फुलहम पराजित

0
63

काठमाडौँ, २० कात्तिक । गएराति भएको प्रिमियर लिगमा फुलहमलाई हडल्सफिल्ड टाउनले १-० गोलले पराजित गर्न सफल भएको छ ।

हडल्सफिल्ड जितका लागि फुलहमका टिमोथीको आत्मघाती गोल काफी रह्यो ।

यो जितसँगै हडल्सफिल्ड ६ अंकका साथ १८ औ स्थानमा रहेको छ भने फुलहम ५ अंकका साथ २० औ स्थानमा रहेको छ ।


प्रतिकृया लेख्नुहोस्:

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here