मन्जुश्री फाईनान्सले बढायो खुद नाफा

0
69


मन्जुश्री फाईनान्सले कारोबार र खुद नाफामा बढोत्तरी गरेको छ । गत आर्थिक बर्षको पहिलो त्रैमासमा भन्दा यस बर्ष झण्डै दुई अर्ब निक्षेप र एक अर्ब बर्जा बिस्तार गरेको छ भने खुद नाफा ६६ लाखबाछ एक करोड ६ लाख नघाएको छ ।

कम्पनीको निस्क्रिय कर्जा अनुपातमा भने बृद्धि भएर २.३१ प्रतिशत पुगेको छ ।

८० करोड ४० लाख चुक्ता पूँजी र ६ करोड ७७ लाख जगेडा कोष रहेको कम्पनीको प्रति शेयर आम्दानी ५ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात २४.६७ गुणा रहेको छ ।

 

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here