स्वावलम्बन लघुवित्त कर्जा बिस्तारमा आक्रामक हुँदा कस्तो गर्यो खुद नाफा ?

0
66


चार वटा बाणिज्य बैंकहरुको मुख्य लगानी रहेको स्वावलम्बन लघुवित्तले कर्जा विस्तारमा आफुलाई आक्रामक रुपमा प्रस्तुत गरी खुद नाफा समेत बढाउँदै लगेको छ ।

१० अर्ब ८८ करोड कर्जा प्रबाह गरेको लघुवित्तले यस बर्षको पहिलो त्रैमासमा ८ करोड करोड ५६ करोड खुद नाफा कमाएको छ, जुन गत बर्षको पहिलो त्रैमासको भन्दा झण्डै एक करोडले बढी हो ।

कम्पनीको निस्क्रिय कर्जा अनुपात समेत बढ्न जाँदा सो सम्बन्धी रकमको ब्यवस्था समेत बढाउनु परेको छ ।

प्रति शेयर आम्दानी ६८ रुपैयाँ रहेको कम्पनीको मूल्य आम्दानी अनुपात साढे १७ गुणा रहेको छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here