आजको राशिफल २०७५ कार्तिक १९ गते, सोमबार

0
69

मेष राशिः कार्य लाभ, आर्थिक उन्नतिका साथै यात्रको योग देखिन्छ ।

वृष राशिः आर्थिक लाभ, धन प्राप्तिका साथै यात्राको योग देखिन्छ ।

मिथुन राशिः शत्रु भय, मान हानिका साथै कार्यमा अवरोध रहनेछ ।

कर्कट राशिः मीष्ठान्न लाभ, आर्थिक उन्नतिकान साथै मनमा प्रशन्नता रहनेछ ।

सिंह राशिः द्रव्य लाभ, आय बढ्नुका साथै कार्यमा उन्नति हुनेछ ।

कन्या राशिः पराक्रम बढ्ने, मित्र लाभका साथै पारिवारिक सुख मिल्नेछ ।

तुला राशिः अपव्यय, कार्य अवरोधका साथै स्वास्थ्यमा प्रतिकूलता रहनेछ ।

वृश्चिक राशिः आकस्मिक लाभ, काम बन्नुका साथै गृहसुख मिल्नेछ ।

धनु राशिः प्रिय लाभ, व्यापार बढ्नुका साथै अध्ययनमा रुचि जाग्नेछ ।

मकर राशिः काम बन्ने, मित्र प्राप्तिका साथै व्यवसायमा वृद्धि हुनेछ ।

कुम्भ राशिः रोग बढ्ने, कार्य अवरोधका साथै शारीरिक आलश्यता रहनेछ ।

मीन राशिः श्रीवृद्धि, आर्थिक लाभका साथै सुखद् यात्राको योग देखिन्छ ।

उपप्राध्यापक नारायणप्रसाद निरौला
ज्योतिषाचार्य, वास्तुविद्
९८५११०२१०५, ९८४१०१२२०३

The post आजको राशिफल २०७५ कार्तिक १९ गते, सोमबार appeared first on Nepali News Online | Nepali Samachar Harekpal.

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here