प्रसिद्ध मानव अधिकारकर्मी पद्मरत्न तुलाधरको पार्थिव अवशान

0
76

काठमाडौँ,१८ कार्तिक । प्रसिद्ध मानव अधिकारकर्मी पद्मरत्न तुलाधर हामी विच रहनु भएन । ७७ वर्षको उमेरमा तुलाधरको आज पार्थिव अवशन भयो । तुलाधरले नेपालको मानव अधिकार आन्दोलनमा भाषा, साहित्य, संस्कृति र पत्रकारीता सँग सँगै राजनीतिक आन्दोलनलाई समेत जोडनु भएको थियो ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here