आजको मौसम: पहाडी भूभागमा सामान्य बदली, केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

0
116

काठमाडौं, वैशाख ६ ।  आज देशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहे पनि बाँकी भूभागको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अपरान्हपछि वा साँझपख पहाडी भेगका केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here