पत्नीको मन बहलाउन सुकुटे पुगे प्रचण्ड

0
121

सिन्धुपाल्चोक, ५ वैशाख । सत्तारुढ नेकपाका अभ्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सिता दाहाल अस्वस्थ्य छन् । उनको उपचारका लागि प्रचण्डले देश विदेशका अस्पताल धाइरहेका छन् । उनको उपचारकै लागि तातोपानी पुगेका प्रचण्ड केही दिन अघि सिंगापुरवाट उपचार पछि फर्केका हुन् । अहिले उनै प्रचण्ड पत्नी सीतालाई लिएर सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।

नेकपा विप्लव समूहको बन्दका कारण राजमार्गमा सवारी साधन कम चलेको छ । तर, नेकपा अध्यक्ष प्रचण्ड आरामका लागि भन्दै सुकुटे पुगेका हुन् । उनीसँगै पत्नी सीता दाहाल र नेकपा नेता तथा सिन्धुपाल्चोकबाट निर्वाचित सांसद अग्नि सापकोटा सुकुटे पुगेका हुन् । उनीहरु सुकुटे बीच रिसोर्टमा बस्नेछन् ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here