डा. अञ्जान शाक्य राजदूतमा नियुक्त

0
113

काठमाडौँ, १६ पुस । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसबमोजिम डा. अञ्जान शाक्यलाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा आज नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा २८२ को उपाधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा डा. शाक्यलाई राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

जवाफ छाड्नुस्

Please enter your comment!
Please enter your name here